सुनकाे भाउ तीन सय रुपैयाँले घट्याे

जनपत्र
२ माघ २०७८, आईतवार ११:३२

काठमाण्डाै – सुन चाँदीको भाउ आज केही घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ ।

आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*