हिउँको घुम्टोमा सजिएको सिमभञ्ज्याङ हेर्नुस (२० तस्बिर र भिडियो)

दिपक सिंह रुम्बा
१७ पुष २०७८, शनिबार ०६:४९

हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्ज्याङ हिउँको सेताम्मे घुम्टोमा सजिएको छ । बुधबार दामन र सिम्भञ्ज्याङमा परेको हिउँले अझैपनि सिमभञ्ज्याङसलाई छपक्कै छोपेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिमपात भएको थियो । सन २०२१ को अन्तिम दिन डिसेम्बर ३१ अर्थात पौष १६ गते बिहान लिएको २० तस्बिर र भिडियो तल हेर्नुहोस :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*