कांग्रेस खुला केन्द्रीय सदस्यमा ९९ जनाले कति मत पाए ? (सूचीसहित)

जनपत्र
५ पुष २०७८, सोमबार ०८:००

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३५ जना सदस्यका लागि पुरुष खुलाको मतगणना सकिएको छ। पार्टी मुख्यालय सानेपामा शनिबारदेखि सुरु भएको मतगणना आइतबार राति सकिएको छ ।

निर्वाचनमा शशांक कोइराला सबैभन्दा बढी मतसहित निर्वाचित भए। कोइरालासहित एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, डा। रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलहादुर केसी, दिपक गिरी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नसिंह महर, सुनील बहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, डा। गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम निर्वाचित भए।

यसैगरी दिनेश कोइराला, अजयबाबु शिवाकोटी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य निर्वाचत भए।

हेर्नुहोस कसले कति मत पाए?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*