बजेट भोलि अपरान्ह ४ बजे

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार ०६:४७

आर्थिक वर्ष २०७६/७७ को बजेट बुधबार दिउँसो ४ बजे संसद्मा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट १५ जेठको अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने जानकारी गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*