सुनको भाउ आज सात सय रुपैयाँ बढ्यो

जनपत्र
१९ मंसिर २०७८, आईतवार १२:३६

काठमाण्डाै – सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ  पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*