कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित

जनपत्र
१९ मंसिर २०७८, आईतवार ०६:००

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे ।

ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन पक्षको प्यानलकै जित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*