काग्रेश बागमती प्रदेशको अधिवेशन क्याम्पस हाताभित्र गरेकोमा बिद्यार्थी संगठनको बिरोध

जनपत्र
१८ मंसिर २०७८, शनिबार १०:५८

हेर्टाैंडा । नेपाली काग्रेशको बागमती प्रदेशको अधिवेशन वनबिज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस र वन बिज्ञान संकाय हेटौंडा क्याम्पस क्याम्पस हाताभित्र गरेकोमा बिद्यार्थी संगठनको बिरोध गरेका छन् । बिभीन्न बिद्यार्थी संगठनहरुले संयुक्त बिज्ञप्ती निकालेर यसको बिरोध गरेका हुन् ।

अध्यापन गर्ने र गराउने क्याम्पसको भवनमा पाटीका उमेदवारका पर्चा, पम्प्लेटले ढाकिएको र प्रचार प्रसार गर्ने नाममा पाटीका सबै गतिबिधि क्याम्पसमा गरिएकोमा बिरोध गरिएको हो । क्याम्पसको भवनमा पार्टीका उमेदवारको फ्लेसहरुले ढाकिएको छ । बिद्यार्थीको पढाइ र परिक्षालाई समेत अबरुद्ध हुनेगरी भएको यस्ता काम तत्काल रोक्न बिद्यार्थीले माग गरेका छन् ।

संयुक्त बिद्यार्थी संगठनले जारी गरेको यस्तो छ बिज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*