सुनकाे भाउ दुई सय रुपैयाँले घट्याे

जनपत्र
१७ मंसिर २०७८, शुक्रबार १२:५२

काठमाण्डाै – सुनकाे भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेकाे छ ।

हिजाे ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे भाउ आज ताेलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

यस्तै आज चाँदीकाे भाउ स्थिर रहेकाे छ  ।

हिजाे जस्तै आज चाँदी ताेलामा ११ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*