कांग्रेसकाे १६ जिल्लाकाे अधिवेशन स्थगित
जनपत्र
१६ मंसिर २०७८, बिहीबार १३:२५
काठमाण्डाै – नेपाली कांग्रेसले १६ जिल्लाकाे अधिवेशन स्थगित गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।
यो पनि पढ्नुहोस्
१