सुनको भाउ आज स्थिर

जनपत्र
१६ मंसिर २०७८, बिहीबार १३:१३

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*