सुनको भाउ आज चार सय रुपैयाँले घट्यो
काठमाण्डाै – सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । सुनको भाउ हिजाे ९१ हजार ९ सयमा काराेबार भएकाेमा आज तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।