सुनको भाउ आज पनि एक सय रुपैयाँले घट्यो

जनपत्र
१४ मंसिर २०७८, मंगलवार १२:०४

काठमाण्डाै – सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो  ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*