टिपरकाे ठक्करबाट काठमाण्डौमा पैदल यात्रुको ज्यान गयो

जनपत्र
१३ मंसिर २०७८, सोमबार ११:४१

काठमाण्डौ – काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका काठमाण्डौ महानगरपालिका-१५ डल्लुको नयाँ पुलमा बा २ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।

टिपर चालक फरार छन् । उनको खोजी भइरहेको  प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*