ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका

जनपत्र
१२ मंसिर २०७८, आईतवार ०६:३९

१. सुत्नुभन्दा अगाडि अनिवार्य रूपमा पिसाब फेर्ने ।

२. दिनभरिको पिउने पदार्थको मात्रा पनि घटाउने ।

३. कोल्टे परेर सुत्न लगाउने ।

४. बच्चाको आत्म विश्वास बढाउने अरूको भन्दा उसको नै तारिफ गर्ने ।

५. सुत्नुअघि करिब १(२ घण्टासम्म पानी नपिउने ।

६. उत्तानो परेर नसुत्ने ।

७. बच्चालाई गाली गलौच र पिटपाट नगर्ने ।

८. बच्चाको अगाडि अनावश्यक डर लाग्दा फिल्महरू नहेर्ने ।

९. जुन रात बच्चाले ओछ्यानमा पिसाब फेर्दैन त्यो दिन बिहानै उठेर बच्चालाई स्याबासी दिने ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*