तस्बिरमा एमाले महाधिवेशनको रौनक

जनपत्र
१० मंसिर २०७८, शुक्रबार १३:५०

काठमाण्डौ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी नदी किनारमा भइरहेको छ ।

उद्घाटन स्थलमा नेता कार्यकर्ताको घुइँचो लागेको छ । निकै आकर्षक ढङ्गले बनाइएको भव्य मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु बसेका छन् ।

अघिल्तिर हँसिया हथौडा र सूर्य अङ्कित झण्डा बोकेका नेता कार्यकर्ताको चहलपहल छ । नारायणी नदीको पुलबाट र गैँडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*