झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गयो

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ११:५७

काठमाण्डाै – झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ ।

हात्तीको आक्रमणबाट  भद्रपुर नगरपालिका‍-९ का ६० वर्षीय राकबहादुर बुर्जा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीकाअनुसार आज बिहान मेची नगरपालिका १४ शनिबारेका टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*