भारतले बिनासूचना पानी छाड्दा ९० परिवार नदीले घेरिए

जनपत्र
१२ जेष्ठ २०७६, आईतवार ०६:२०

भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ।गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ।पश्चिबाट अचानक भंगालो बगन थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका खबर आजको कान्तिपुर दैनिकमा सप्तरीबाट अवधेशकुमार झाले लेखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*