सिन्धुपाल्चोकमा आगलागी, ३ बालबालिका जले
जनपत्र
७ मंसिर २०७८, मंगलवार ०६:०२
सिन्धुपाल्चोकमा आज साँझ भएको आगलागीमा परेर तीन जना बालबालिकाको ज्यान गएको छ ।
हेलम्बु गाउँपालिका ७, सुर्सिङमा भएको आगलागीमा उनीहरुको निधन भएको हो । आगलागीको कारण र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।