विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आइतबारको भाउ

जनपत्र
५ मंसिर २०७८, आईतवार १२:१२

काठमाण्डौ – तपाईँ विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै, यूएई दिर्हामको १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

आज आइतबार कुवेती दिनार १ को खरिददर ३९१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९३ रुपैयाँ ५९ पैसा छ ।

बहराइन दिनारको एकको खरिददर ३१३ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा तोकिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*