नेपाल प्रहरीका २२ एसपीको सरुवा, सात जिल्लाका प्रहरी प्रमुख फेरिए

जनपत्र
५ मंसिर २०७८, आईतवार ०६:३०

प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको सरुवा गरेको छ । विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।

सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीव बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले १३ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*