कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ

जनपत्र
३ मंसिर २०७८, शुक्रबार ११:३४

काठमाण्डाै – नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ गरेका छन् ।

तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ ।

उनीहरुले हिजाे  पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*