सुन ताेलामा पाँच सय रुपैयाँले घट्याे

जनपत्र
१ मंसिर २०७८, बुधबार १२:२५

काठमाण्डाै – सुन आज ताेलामा पाँच सय रुपैयाँले घटेकाे छ । तोलामा ५ सय रुपैयाँले घटेर सुन आज अस्तिकै भाउमा काराेबार भइरहेकाे छ ।

आज सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा झरेको हो । यो हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो  । यस्तै, चाँदी पनि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय ९० रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*