बिकासको लागि प्रतिबद्ध छौं– मन्त्री कुमारी मोक्तान

जनपत्र
३० कार्तिक २०७८, मंगलवार ०७:२४

हेटौंडा । बागमति प्रदेसका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बिकास गर्नको लागि माओबादि केद्र भएको बताउनु भएको छ। बागमति गाँँउपालिका वडा न ४ मा पाटी प्रबेश कार्यक्रमा बोल्नु हुदै, मोक्तानले राज्य संचालन गर्न केपी सरकारलाई दिदा देसलाइ ठुलो घाटा लागेको,गरिबि निबारण को लागि माओबादीको सरकार आबसेक भएको, कुलमान जस्तो देसलाइ चाहीने लाइ केपीले हटाएर आप्नो सालोलाइ पदमा राख्दा देसलाइ करोडौ घाटा भएको बताउनु भएको छ।

साथै पुर्बी मकवापुरको बागमति गाँँउपालिका ४ वडामा ५० जना माओवादि केद्रमा प्रबेश गरेका छन । एमाले काग्रेस,राप्रपा, पाटी परित्याग गरि ५० जना प्रबेश गरेको हो। आज बागमति प्रदेसका सामाजिक बिकास मंत्रि कुमारी मुतनले टीका र माला लगाएर पाटी प्रबेश गराउनुभएको हो,आजै उहाँले देबकि माविको पनि अबलोकन गर्नु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*