कोरोना खोप लगाएका व्यक्तिले भाइरस फैलाउन सक्छन् : विज्ञ

जनपत्र
३० कार्तिक २०७८, मंगलवार ०६:२९

कोरोनाविरुद्धको खोपको दुई डोज लगाएका व्यक्तिहरुले पनि खोप नलिएकाहरुले जसरी नै भाइरस फैलाउन सक्ने विज्ञहरुले बताएका छन्। बेलायतमा घरघरमा अध्ययन गरिरहेका विज्ञहरूले यस्तो चेतावनी दिएका छन् । उनीहरुका अनुसार खोप लगाएका व्यक्तिहरुले नै कोरोना फैलाउन सहयोग गरिरहेका छन्।

विज्ञहरुका अनुसार खोप लिएकाहरुमा कुनै लक्षणहरू नदेखाए पनि धेरै थोरै लक्षणहरू देखिएको हुन सक्छ। त्यस्ता व्यक्तिहरुले कोरोना संक्रमण फैलाउन सक्ने विज्ञहरुले बताएका छन्। यस्तो हुने सम्भावना पाँच मध्ये दुई अर्थात् ३८ प्रतिशत हुने बताइएको छ।

यदि घरका परिवारहरुले खोपको दुवै डोज पाएका छन् भने, यो सम्भावना चारमध्ये एक अर्थात् २५ प्रतिशतमा घट्ने बताइएको छ। नेपाललाईभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*