आठ एसपी एसएसपीमा बढुवा सिफारिस (सूची)

जनपत्र
३० कार्तिक २०७८, मंगलवार ०६:०३

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक ९एसपी० लाई वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले सोमबार राति जारी गरेको सूचनाअनुसार नेपाल प्रहरीमा जनपद प्रहरीतर्फ ८ जनालाई प्रहरी उपरीक्षक ९एसपी० लाई प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० मा बढुवाका लागि सिफारिस गरिएको हो।

सोमबारै बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत विकास राज खनाल, दोस्रोमा प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो ९काठमाडौं० मा कार्यरत अनुरागकुमार द्विेदी र तेस्रो नम्बरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय (दाङ) मा कार्यरत राजेन्द्र सिंह खड्का छन्।

सूचनामा हेर्नुहोला–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*