सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

जनपत्र
२९ कार्तिक २०७८, सोमबार १२:५६

काठमाण्डाै – लगातार बढेको सुनको भाउ आज भने केही घटेको छ ।

सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि केही घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*