विश्व कप छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

जनपत्र
२७ कार्तिक २०७८, शनिबार ०९:४५

unn.prixa.net

काठमाण्डाै – फिफा विश्व कप–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ ।

अर्जेन्टिनाले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको सातौँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २८ अङ्क भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*