सुनको भाउ आज १३ सय रुपैयाँले बढ्यो

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १०:५८

काठमाण्डाै – सुनको भाउ आज १३ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको हो  ।

आज चाँदीकाे भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*