काठमाण्डौमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०८:११

काठमाण्डाै – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर-८ का स्वछन्द पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा  रहेको पिपलको रुखमा ठोक्किएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*