एमालेको १०औँ महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन–१४ जारी (पूर्णपाठ)

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०६:५०

नेकपा एमालेले १०औँ महाधिवेशन केन्द्रित अन्तरपार्टी निर्देशन (अपानि-१४) जारी गरेको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन-१४ जारी गरेका हुन् ।

अपानि-१४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने उल्लेख गरिएको छ ।

अपानि-१४ को पूर्ण पाठ :

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*