काठमाण्डौमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ

जनपत्र
१९ कार्तिक २०७८, शुक्रबार ०८:३४

काठमाण्डौ – काठमाण्डौमा ४८ थान कौडासहित १८ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति काठमाण्डौको नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनीहरुको साथबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ पनि बरामद गरिएको छ ।

चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*