सुनको भाउ आज पाँच सय रुपैयाँले घट्याे

जनपत्र
१७ कार्तिक २०७८, बुधबार १३:०७

काठमाण्डाै – सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*