आज पनि बढ्याे सुनकाे भाउ

जनपत्र
१६ कार्तिक २०७८, मंगलवार १२:२९

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । आज धनतरेस भएकाले सुन चाँदीको कारोबार धेरै हुन्छ ।  धनतरेसमा सुन र चाँदी किन्नु शुभ मानिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*