सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो

जनपत्र
१४ कार्तिक २०७८, आईतवार १६:३५

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुन तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*