पाँच दिनपछि घाम लाग्यो

जनपत्र
४ कार्तिक २०७८, बिहीबार ०८:४१

काठमाण्डाै – पाँच दिनपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

आइतवारदेखि बुधवारसम्म लगातार चार दिन बद्लीसँगै वर्षा भएकोमा बिहीवार बिहानैदेखि भने घाम लागेको हो ।

आकाशमा बाँकी भएको बादल पनि अब बिस्तारै हट्ने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*