साबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ । उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाइएको छ ।
प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउने क्रममा भएको झडपमा गएको असोज २४ गते ४ जनाको ज्यान गएको थियो । प्रहरीसहित केही घाइते भएका थिए । घटनामा संलग्न अरुको पनि खोजी भइरहेको रुपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले बताउनुभयो ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *