हेटौंडाको मानब सेवा आश्रममा यसरी मनाइयो दशै

जनपत्र
३० आश्विन २०७८, शनिबार ०९:०४

हेटौंडा । हेटौंडाको मानब सेवा आश्रममा भव्य रुपमा नेपालीहरुको महानपर्ब दशै मनाईको छ । आश्रमको मुख्य कार्यालय हेटौंडामा दशैं टिका विशेष कार्यक्रम गरेर दशै मनाइएको हो । दशैका अबवसरमा आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपाललाई दशैको टिका लगाएर मनाइएको हो ।

आफन्तले हेरविचार नगरी सडकमा छोडेकाहरुलाई आश्रमले खान, लाउन, बस्न र औषधी उपचारको व्यवस्था गर्दै आएको छ । हरेक चार्डपर्ब यही आश्रममा मनाउने गरिएको छ । आश्रमका संचालक रामजी अधिकारी र बयो बृद्धहरुले लगायतले टिका र जमरा लगाएर दशै भव्य रुपमा मनाइएको आश्रमले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*