काठमाण्डौमा आज पनि रक्तदान कार्यक्रम : २२ जना बौद्ध गुरुले गरे दान

जनपत्र
२९ आश्विन २०७८, शुक्रबार १८:३८

काठमाण्डौ – काठमाण्डौमा आज पनि रक्तदान कार्यक्रम भएको छ । यस वर्ष २ हजार पिन्ट रगत दान सङ्कलन गर्ने उद्देश्य लिएर भइरहेको रक्तदान अभियानमा आज २२ जनाले रगत दान गरेका छन् ।

विजया दशमीका दिन आज काठमाण्डौको बौद्धमा २२ जना बौद्ध गुरुले रगत दान गरेका अभियन्ता श्वेता श्रेष्ठले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम गएको फेब्रुअरीदेखि सुरु भएको हो । ९४ औँ पटकको रक्तदान कार्यक्रमसम्म आइपुग्दा १३ सय पिन्ट पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*