रुपन्देहीमा लागुऔषधसहित चार जना पक्राउ

जनपत्र
२८ आश्विन २०७८, बिहीबार १२:०९

रुपन्देही – रुपन्देहीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-२२ का २७ वर्षीय सागर पोखरेल , ललितपुरको गोदावरी-१ का २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा-९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउपालिका-२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट नुफिन, फेनारगन, डाइजेपाम बरामद भएको छ । बुटवल भैरहवा सडक खण्डको योगिकुटीबाट उनीहरु पक्राउ परेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*