सुनको भाउ आज सामान्य घट्याे
जनपत्र
२५ आश्विन २०७८, सोमबार १३:३०
काठमाण्डाै – सुनको भाउ आज सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।







