सामाजिक संस्कार सेवा समितिको २३ औं साधारणसभा

जनपत्र
९ आश्विन २०७८, शनिबार १७:१९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राको सामाजिक संस्कार सेवा समिति मकवानपुरको २३ औं वार्षिक साधारण सभा आज भएको छ ।

साधारणसभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले संस्थाको नाम जस्तै काममा निरन्तर लाग्नका लागि आग्रह गर्नुभयो ।

यस संस्थाले सबैलाई संस्कार सिकाउनका लागि आग्रह गर्नुभयो । सबैले योग गर्ने, व्याम गर्ने काममा ध्यान दिनुपर्ने मेयर महतले वताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धीजिबी, बिभीन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*