सुनकाे भाउ पाँच सय रुपैयाँले घट्याे

जनपत्र
७ आश्विन २०७८, बिहीबार १२:१९

काठमाण्डाै – सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार  ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*