चार महिनामा भ्वाइस सेवामा ५४ हजार ८०० भन्दा बढी ग्राहकलाई सेवा उपलब्ध

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:५०

नेपाल टेलिकमले चार महिनामा करिब ३७ हजार १५० ओटा सिपिईमार्फत डाटा तथा भ्वाइस सेवामा ५४ हजार ८०० भन्दा बढी ग्राहकलाई सेवा पुर्याइएको जानकारी दिएको छ । कम्पनीले २०७८ बैशाखदेखि साउन २८ गतेसम्म वितरण गरिएको संख्या कुल वितरित संख्यामा मेल नखाएको थप विश्लेषणपश्चात सो विवरण अध्यावधिक गरेको हो

टेलिकमले एफटीटीएच सेवामा एउटै फाइबरमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गरिरहेको सम्बन्धमा सम्बन्धमा यसअधि दिइएको जानकारी कुल विपरित संख्यासँग मेल नखाएको भन्दै भुलसुधार गरेको जनाएको छ । अर्थडवलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*