चिकित्सा शिक्षा: यस्तो छ नर्सिङ, आयुर्वेद लगायत ८ विषयको पुनर्योगको नतिजा

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:४२

चिकित्सा शिक्षा आयोगले नर्सिङ, आयुर्वेद लगायतका विभिन्न ८ विषयको प्रवेश परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।

आयोगले साउन २१, २२ र २३ गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी निवेदन दिएकाहरुको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो। पुनर्योगको नितजामा कुनै परिवर्तन नदेखिएको आयोगले जनाएको छ।

हेरौं नतिजा
retotal_august_17

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*