रुकमाङ्गद कटवालको प्रश्नः हालको सरकार र अघिल्लो सरकारमा के फरक छ?

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:३०

पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाल अघिल्लो केपी ओली सरकार र वर्तमान शेरबहादुर देउवा नेतृत्वका सरकारको प्रवृत्ति उस्तै रहेको टिप्पणी गरेका छन् ।
‘हालको सरकार र अघिल्लो सरकारमा के फरक छ रुनेपाली जनताले अब कसलाई विश्वास गर्ने रु’, कटवालले सबै नेतृत्व उस्तै रहेको भन्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् ।

उनले अहिलेको राजनीतिक गन्जागोलले बाह्य शक्तिले चलखेल गर्नसक्ने तर्फपनि सचेत गराएका छन् । ‘बाह्य शक्तिले चलखेल गर्न झन सजिलो भएन रुनेपाल जहिले पनि येस्तै अस्थिर रहिरहने ?’, उनको प्रश्नमाथि प्रश्न छ, ‘अध्यादेश माथी अध्यादेश ?’ देउवा सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*