तपाईंको नङमा यस्तो निशान छ भने खतरा हुन सक्छ

नङको आकार प्रकार र रंगले व्यक्तिको व्यक्तित्व र स्वभाव झल्ने गरेको धर्म दर्शनहरुमा उल्लेख गरिएको छ ।
तर, यसका अलावा नङमा बनेका कही निशाले व्यक्तिवको खुलासा हुने गरेको छ । कुनै चोट या जानिबुझी बनाइएका निशानामा प्रमाणित मानिदैन । ज्योतिष शास्त्रका अनुसार नङमा रहेको चिह्नले व्यक्तिको स्वभावदेखि उसको आगामी दिनको समेत संकेत गर्दछ ।
कालो निशान
यदी तपाईको नङमा कालो निशान छ भने त्यसलाई अशुभ मानिन्छ । यस्तो व्यक्ति कुनै पनि ठूलो संकटको शिकार हुन सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार पनि यो कुनै ठूलो किसिमको विरामीको संकेत हो । संक्रमणसँग जोडिएका रोगहरु मलेरिया, सरुवा ज्वरो वा रोगको लक्ष्यणका रुपमा समेत लिने गरिएको छ ।
सेतो चिह्न
यदी नङमा सेतो निशान रहेको छ भने यस्ता व्यक्तिलाई शौभाग्शाली मानिन्छ । तर यस्तो निशान एक भन्दा बढी नङमा भएको राम्रो मानिदैन ।
खतराको निशान
यदी तपाईको नङमा यस्तो निशान रहेको छ भने खतराको सूचकको रुपमा लिन जरुरी छ ।
डाक्टरहरुका अनुसार शरीरमा रगतको कमी वा संचारित नभएको कारण यस्तो भएको हो । यस्तो भएको खण्डमा डाक्टरको राय लिन आवश्यक हुन्छ ।
अर्धचन्द्र
यदी तपाईको नङमा अर्धचन्द्र छ भने तपाई सौभाग्यशाली हुन्छन् र यदी शनी अंगुलीमा नङमा निशान भएमा भाग्यमानी मानिन्छन् । यो निशानले व्यक्ति धनी र सफल हुनेछन् ।
यदी तपाईको नङमा अर्ध चन्द्र बनेको छ र आकारमा ठूलो छ भने यस्तो निशान नकारात्मक प्रभाव पर्छ ।
पहेलो निशान
कालो या पहेलो निशानको अलावा यदी तपाई नङमा पहेलो रंगको निशान छ भने यो शुभ संकेत होइन ।
यदी नङमा पहेलो निशान भएमा त्यसले मृत्युको संकेत गर्दछ । यस्तो निशान एक भन्दा धेरै नङमा भएको खण्डमा मृत्यु नजिक भएको संकत गर्दछ ।
रातो निशान
यदी नङमा रातो निशान भएको खण्डमा त्यसलाई शुभ संकेतका रुपमा लिइदैन । यो अपसकुनको रुपमा लिइएको छ । यस्तो संकेत भएका व्यक्तिको हत्या हुनसक्छ ।
एजेन्सीको सहयोगमा