फेसबुकले अमेरिकामा सुरू गर्यो ‘लाइभ अडियो रूम’ र ‘पोडकाष्ट’ फिचर

सामाजिक सञ्जाल फेसबुकले अमेरिकामा आजबाट औपचारिक रूपमा ‘लाइभ अडियो रूम र पोडकाष्ट’को सुरुआत गरेको छ। फेसबुकले गत अप्रिलमा ‘अडियो आडियो रुप र पोडकाष्ट’ फिचर थप गर्ने घोषणा गरेको थियो।
फेसबुकले अमेरिकामा सबै भेरिफाइड अकाउन्ट र पब्लिक फिगरका लागि उपलब्ध हुने जनाएको छ। पछिल्लो समय ‘क्लब हाउस’ लोकप्रिय बनेको अवस्थामा फेसबुकले क्लब आउसजस्तै फिचर थप गरेको हो।