प्रचण्डसँग भेटे दीपक मनाङेले, सामाजिक सञ्जालमा आलोचना

जनपत्र
७ असार २०७८, सोमबार ०५:५८

गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।काठमाडौंमा प्रचण्डसँग भेट भएको तस्बिर सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।

विवादित पृष्ठभूमिका मनाङे यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिकका थिए । अहिले भने विपक्षी गठबन्धनमा रहेका मनाङे कांग्रेस नेतृत्वमा बनेको गण्डकी सरकारका मन्त्री हुन् । प्रचण्डले मनाङेलाई भेटेपछि सामाजिक सञ्जालमा भने तीव्र आलोचना भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*