उपत्यकामा थपिए १,२६३ जना संक्रमित

जनपत्र
१७ जेष्ठ २०७८, सोमबार १८:१८

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*