राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

जनपत्र
१७ जेष्ठ २०७८, सोमबार ०९:५४

बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन सुरु भएको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*